फिरोजको नयाँ गीत ‘यो कस्तो खुसी’
सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख १५ : गायक फिरोज तिमल्सिनाको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘यो कस्तो खुसी’ बोलको गीतमा मिलन पोख्रेलको शब्द र प्रकाश नेपालीको संगीत रहेको छ ।

गीतमा मानशी किरणले संगीत संयोजन गरेकी छन् । यस गीतमा, गीतारमा संजीव बराइली, पियानोमा पवन तन्डुकार र फ्लुटमा उमेश पण्डित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर