आइतबार, बैशाख २१, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौं, वैशाख २१ : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या १२ सय २२ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम १ लाख २४ हजार ५४ जना संक्रमित भएका छन् । रुसमा एकैदिन ५३ जनाको मृत्यु भएको छ भने अरु ९ हजार ६२३ जनामा संक्रमण देखिएको छ ।
सङ्क्रमितमध्ये १५ हजार १३ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ७ हजार ८१९ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।