बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

भदौ ३१(फरकसमाचार) काठमाडौं काठमाडौंमा भुकम्प गएको सामाजिक संजालमा पोष्ट गरेर जानकारी गराएका छन्। सुदिप नेपालले २०७२ सालमा आएको भुकम्प झल्को दिएको फेसबुकमा उल्लेख गरेका छन् । भूकम्पको धक्का महसुश भएको छ। विहान करिव ५:२० को समयमा भूकम्पको धक्का महसुस भएको हो। पोखरामा पनि भूकम्पको धक्का महसुश भएको छ।  मानिसहरु घर बाहिर निस्किएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय