काठमा" />
Farak Samachar
आइतबार, भदौ ०१, २०८२
आइतबार, भदौ ०१, २०८२
  • होमपेज
  • राजनीति
  • समाज
  • विजनेस
  • स्वास्थ्य
  • जीवनशैली
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • सहित्यकला
    • कथा
  • TRENDING
  • ENGLISH

ताजा अपडेट

  • राष्ट्रिय स्वतन्त्र पार्टी: दूरदृष्टि, लक्ष्य र कार्यदिशा

    राष्ट्रिय स्वतन्त्र पार्टी: दूरदृष्टि, लक्ष्य र कार्यदिशा

  • मोटरसाइकल दुर्घटनामा तीन जना घाईते

    मोटरसाइकल दुर्घटनामा तीन जना घाईते

  • चितुवाको आक्रमणबाट महिलाको मृत्यु

    चितुवाको आक्रमणबाट महिलाको मृत्यु

  • बजेटको उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

    बजेटको उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

  • चर्को आवाजमा डिजे नबजाउन चेतावनी

    चर्को आवाजमा डिजे नबजाउन चेतावनी

  • वर्तमान नेपालको अदृश्य द्वन्द्व: शान्ति प्रक्रियाको अधुरो यात्रा

    वर्तमान नेपालको अदृश्य द्वन्द्व: शान्ति प्रक्रियाको अधुरो यात्रा

धेरै पढिएको

  • ३८ लाखको लोभमा पर्दा गुलरियाका यूवा ठगिए १

    ३८ लाखको लोभमा पर्दा गुलरियाका यूवा ठगिए

  • मलखादको माग गर्दै प्रजिअमार्फत सरकारलाई ज्ञापन पत्र २

    मलखादको माग गर्दै प्रजिअमार्फत सरकारलाई ज्ञापन पत्र

  • गुलरिया बाइपास सडक सात वर्ष देखि जीर्ण ३

    गुलरिया बाइपास सडक सात वर्ष देखि जीर्ण

  • तीन लाख बढीको अबैध सामान बरामद ४

    तीन लाख बढीको अबैध सामान बरामद

  • युवाहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न ५

    युवाहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • बर्दियामा कुष्ठरोगीको संख्या बढ्दै ६

    बर्दियामा कुष्ठरोगीको संख्या बढ्दै

  • भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली, आस मार्दै फर्किए आफन्त ७

    भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली, आस मार्दै फर्किए आफन्त

  • एक वर्षमा इप्रका मैनापेखरमा १३७ मुद्दा दर्ता ८

    एक वर्षमा इप्रका मैनापेखरमा १३७ मुद्दा दर्ता

  • लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ ९

    लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ

TRENDING :

    कोरोना संक्रमण कोरोना परीक्षण कोरोना संक्रमित कोरोना लकडाउन अमेरिका कोभिड-१९ सरकार
  • Client Portal
  • ENGLISH
  • homeee
  • Single Page Video
  • अन्तर्वार्ता
  • आजको पत्रिका
  • खेलकुद
  • चित्र बिचित्र
  • जीवनशैली
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
  • फोटो फिचर
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • मुख्य समाचार
  • राजनीति
  • राशिफल
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान प्रविधि
  • विदेश
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • स्वास्थ्य
  1. होमपेज
  2. न्याउरी मारी पछुताे

न्याउरी मारी पछुताे

न्याउरी मारी पछुताे
शनिबार, चैत १५, २०८१ मा प्रकाशित
1748 Shares Share on Facebook Share on Twitter
 

काठमाडाैँ, चैत्र १६ / एकादेशमा एउटा घरमा न्याउरी मुसो थियो। आफ्नो बच्चालाई न्याउरीको जिम्मा लगाएर घरका दम्पती मेलापात गए। साँझ फर्किंदा न्याउरीको मुख रगताम्मे देखे। उनीहरूले न्याउरीले बच्चा मारेको ठानेर हतार हतार रिसले चुर भई न्याउरीलाई मारे। जब उनीहरू कोठाभित्र छिरे, बच्चा त आनन्दले खेलिरहेको थियो। भुइँमा टुक्राटुक्रा परेर मरेको सर्प देखेपछि मात्र उनीहरूलाई वास्तविकता थाहा भयो– न्याउरीले त बच्चालाई जोगाउन सर्पलाई मारेको रहेछ। अब पछुताउनुको अर्थ थिएन।

न्याउरीको महत्त्व

यो कथा सत्य हो वा कल्पना, तर न्याउरीको भूमिका वैज्ञानिक रूपमा महत्त्वपूर्ण छ। न्याउरी विशेषगरी मुसा नियन्त्रणमा प्रभावकारी हुन्छ। यसले अन्नबाली जोगाउने मात्र होइन, घर र वरपर सफा राख्न पनि मद्दत गर्छ। अझ रोचक कुरा, न्याउरीले सर्पसँग लड्ने क्षमता राख्छ। विषालु सर्पलाई भगाउने वा मार्ने हुनाले अप्रत्यक्ष रूपमा मानव जीवन सुरक्षित राख्छ।

तर, हाम्रो समाजमा न्याउरीलाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक छैन। कतिपयले अझै पनि न्याउरीले बाटो काटे साइत पर्दैन भन्ने धारणा राख्छन्। यही गलत सोचका कारण धेरै ठाउँमा न्याउरीहरू अनावश्यक रूपमा मारिन्छन्। तर जब मुसाको बिगबिगी बढ्छ, न्याउरी मार्ने मानिसहरू पश्चात्ताप गर्छन्। त्यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ। यही परिवेशबाट ‘न्याउरी मारी पछुतो’ भन्ने उखान जन्मिएको हो।

कथाबाट सिक्ने शिक्षा

यस कथाले हामीलाई गहिरो पाठ दिन्छ– जसको मूल्याङ्कन हामीले बेलैमा गर्न सक्दैनौं, त्यसलाई गुमाएपछि पछुताउनुको कुनै अर्थ रहँदैन। चाहे त्यो कुनै जीव होस्, व्यक्तिको योगदान होस्, वा कुनै अवसर। समयमै बुझ्न सकिएन भने पछि गुमाउनुपर्छ।

त्यसैले, निर्णय गर्ने बेला धैर्य, विवेक र सूचनाको सही प्रयोग आवश्यक हुन्छ। आखिर, प्रकृतिले दिएका प्रत्येक जीवको आफ्नै महत्त्व छ। आवश्यक छ त केवल हामीले त्यसलाई बुझ्ने, मूल्याङ्कन गर्ने र सम्मान गर्ने !

नागरिकबाट साभार

यो पनि पढ्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी: दूरदृष्टि, लक्ष्य र कार्यदिशा

यो पनि पढ्नुहोस

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

राष्ट्रिय स्वतन्त्र पार्टी: दूरदृष्टि, लक्ष्य र कार्यदिशा

मोटरसाइकल दुर्घटनामा तीन जना घाईते

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बजेटको उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

चर्को आवाजमा डिजे नबजाउन चेतावनी

वर्तमान नेपालको अदृश्य द्वन्द्व: शान्ति प्रक्रियाको अधुरो यात्रा

ताजा समाचार

  • राष्ट्रिय स्वतन्त्र पार्टी: दूरदृष्टि, लक्ष्य र कार्यदिशा

  • मोटरसाइकल दुर्घटनामा तीन जना घाईते

  • चितुवाको आक्रमणबाट महिलाको मृत्यु

  • बजेटको उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

  • चर्को आवाजमा डिजे नबजाउन चेतावनी

  • वर्तमान नेपालको अदृश्य द्वन्द्व: शान्ति प्रक्रियाको अधुरो यात्रा

लोकप्रिय

  • बर्दियाकी युवती लागुऔषध ब्राउन सुगरसहित बाँकेमा पक्राउ

  • कुखुराको खोरमा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ

  • बढैयातालको विभत्स दुर्घटना ः साँझको गाँस खादा खादै कालले लग्यो

  • लुम्बिनी प्रदेश अध्यक्षमा लम्सालको उम्मेदवारी

  • मन्त्रालयको झझल्को दिने प्रशासकिय भवन उद्घाटन

© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host