मङ्गलबार, चैत १८, २०७६
मा प्रकाशित
0
Shares
विभिन्न देशबाट नेपालका विभिन्न ठाउँमा घुम्न आएका पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याएपछि ठमेलका होटलतर्फ जाँदै पर्यटक । कोभिड-१९ को सङक्रमण नफैलियोस भनी सरकारले लकडाउन गरेपछि पर्यटकीय क्षेत्रमा पर्यटक रोकिएका थिए ।