ढकमक्क फुलेको फूल
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

काठमाडौँको रातोपुलदेखि कालोपुलसम्मको खोलाको दुवैतिर सडक छेउमा ढकमक्क फुलेको फूल । फोहोरखोलाको दायाँ वायाँ सडकको सौन्दर्य फूलले बढाएको छ ।

तस्बिर : रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय