काठमाडौं, चैत ७ : काठमाडौं र आसपास" />
काठमाडौंमा भूकम्पको धक्का
शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित

काठमाडौं, चैत ७ : काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो । काठमाडौंमा केही सेकेन्ड धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको इपी सेन्टर चीनको तिब्बत रहेकाे र ६.२ म्याग्निचूडको भूकम्प गएको जानकारी दिएको छ ।  अङ्ग्रेजी राष्ट्रिय दैनिक ग्लोबल्स टाइम्सले  भने भट्विटरमा अपडेट गर्दै तिब्बत केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्म गएको  जनाएको छ। तिब्बत इपी सेन्टर भएर गएको भूकम्पको धक्का काठमाडौ र आसपासका जिल्लामा महसुस गरिएको भनी समाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय