गुलरियाको फोरलेन सडक अन्तर्गत पर्ने भौतिक संरचनाको नाप जाँच हुँदै (फोटो फिचर)
बिहिबार, असोज १५, २०७७ मा प्रकाशित

असोज १५, बर्दिया । फोरलेन सडक खण्डमा पर्ने भौतिक संरचना हटाउन नाप जाँच गर्दै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, ईन्जिनियर विशाल पौडेल र सब ईन्जिनियर अर्जुन लम्साल । गुलरियाको मातंगी देवी चोक हुँदै बालमन्दिर विद्यालय सम्म पर्ने फोरलेन सडक विस्तार प्रक्रियामा अवरोध हुन नदिन सडक अन्तर्गत पर्ने भौतिक संरचना हटाउन नाप जाँच गरेको न्यौपानेले बताए । विकासको काममा आफु पछि नहट्ने तथा विकासका गतिविधि स्थलगत निरिक्षण गर्दै अघि बढाउने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर