रोहित पौडेलले लिए यूएईको पाँचौँ विकेट
शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

काठमाडौँ,कात्तिक १७/ टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ ।

पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पाँचोँ विकेट गुमाएको छ । यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् ।

नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय