आइतबार, फागुन १८, २०७६
मा प्रकाशित
0
Shares
काठमडौं, फागुन १८ : कात्तिक २०७३ मा प्रचण्ड सरकारले चीनका लागि नियुक्त गरेको नेपाली राजदूत लीलामणि पौडेललाई ओली सरकारले फिर्ता बोलाएको छ । पौडललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले उनको ठाउँमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको विषेश स्रोतले जनाएको छ ।