भारतमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, कतिको मृत्यु?
आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

नयाँ दिल्ली, वैशाख ७ : भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ। यो समाचार तयार पार्दासम्म हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ११६ पुगेको छ । मृत्यु हुनेको संख्या ५१९ पुगेको जनाइएको छ ।

संक्रमितमध्ये २ हजार ३०१ जना उपचार गरेर अस्पतालबाट डिस्चार्ज भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय