राजापुर – ४ मा रहेको शान्ति सामुदायिक वन अनुगमन गर्दै सांसद
मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित

राजापुर नगरपालिका वडा नं. ४ मा रहेको शान्ति सामुदायिक वन अनुगमन गरिएको छ ।

संघिय सांसद विमला वि. क., प्रदेश सांसद तिलक शर्मा, दिपेश थारु र सामुदयिक वनका केन्द्रीय सदस्य मोहम्मद कर खाँ लगायतको टोलीले नमूना सामुदायिक वन संरक्षण सँगै उपोभोक्ताको  जीविकोपार्जनमा वनले पुर्याएको योगदानको बारे चर्चा गर्दै ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर