बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

८ कार्तिक, बाँके । कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगन्ज उपहानगरपालिका-१ का ५० वर्षिय संक्रमितको शुक्रबार राति उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय