पुल पार गर्ने क्रममा दुई जना मोटरसाईकल सहित पानीमा
सोमबार, माघ १९, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, माघ १९ / आज सोमबार बिहान गुलरिया नगरपालिका–८ सर्जुनदीमा रहेको बाँसे पुल पार गर्ने क्रममा मोटरसाईकल सहित दुई जना पानीमा खस्दा सामान्य चोट लागेको छ ।

बाँसे पुलको आवागमन गर्न जोखिम छ । पुलबाट पैदल हिड्दा डर लाग्छ । पुलमा दुई जना मोटरसाईकलमा बसेर पुल पार गर्दा गर्दै दुर्घटना भएको हो ।

बाँसेपुलको अवस्था जिर्ण देख्दा देख्दै पनि पुलमा बसेर पार गर्दाको नतिजा यस्तो जाडोमा पानीमा मोटरसाईकल सहित पुग्नु प¥र्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर