‘लालपुर्जा’ नेपाली फिल्म
मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित

काठमाडौं: फिल्म ‘लालपुर्जा’को रिलिज भएको छ। फिल्मको युट्युब लन्च भएको हो।

निगम श्रेष्ठ निर्देशित फिल्म सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन्। जग्गाका कारण हुने दाजुभाइको झगडालाई हास्य शैलीमा प्रस्तुत गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर