वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित

भदौ ३०, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय