एक्लिए प्रचण्ड, योगेश भट्टराईसँगै माधवले पनी छोडे साथ, चल्यो प्रचण्डको रुवाबासी (रूदै यस्तो भने)
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

काठमाडौँ

फागुन

सर्वोच्च अदालतले आइतबार गरेको फैसला पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन गरेनन् । सर्वोच्चले नेकपा खारेज गर्दै दुवै पक्षलाई आफ्नो आफ्नो पार्टीमा फर्कन आदेश दिएको छ ।

सार्वेच्चको आदेश अनुसार प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन भने पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् ।

तर, सोमबार नारी दिवसका अवसरमा प्रचण्डले शुभकामना दिँदा नेकपाको लेटरहेड प्रयोग गरेका छन् ।

उनले नेकपाको अध्यक्षकै हैसियतमा महिला दिवसको शुभकामना दिएका हुन् ।

ओली र प्रचण्डले नेतृत्व गरेको नेकपालाई सर्वोच्चले खारेज गरेर पूर्ववत अवस्थामा फर्कन आदेश दिएको छ ।

प्रचण्डले सर्वोच्चको सो आदेशलाई अप्रत्याशित भनेका छन् । यो फैसलाले राजनीतिक अन्यौलता बढेकै छ । ऋषि कट्टेलले नेतृत्व गरेको नेकपालाई अदालतले आधिकारिता दिएको छ ।

नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले शुभकामना दिँदा अर्का अध्यक्ष माधवकुमार नेपाल भने छैनन् ।

सामान्यत

नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डसहित माधवकुमार नेपालले पनि संयुक्त हस्ताक्षरमा शुभकामना जारी गर्थे । तर, सोमबार दिएको शुभकामनामा भने प्रचण्डको मात्र हस्ताक्षर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय