फेरी बर्दियामा बाघले मान्छे खायो
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

बर्दियामा रोकिएन बाघ आक्रमण । मधुवन ३ मा बाघको आक्रमणमा परी वर्ष २७ की रिता सुनारको ज्यान गयो । सम्झना सामुदायीक वनमा शव फेला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय