ब्रेकिङ्ग न्यूज–जनताका लोकप्रिय नेता शर्मा एमाले प्रवेश
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

काठमाडौं

२५ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले वर्तमान परिस्थितिमा राजनीतिक किन

यति कमजोर भयो भनेर आफ्नो मनमा गम्भीर प्रश्न उठिरहेको सुनाएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै शर्माले यस्तो कुरा उठाएका हुन् ।

किन यस्तो भन्नेबारे सोच्दै जाँदा यस्तो हुनुको पछाडि परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना

लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र

आदर्श स्खलित हुन पुगेको र नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण भएको शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय