संसदमा विश्वासको मतदान सुरु
सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान दिन र नदिनबारे संसदमा मतदान सुरु भएको छ। सोमबार प्रतिनिधि सभाको बैठक र छलफलपछि प्रधानमन्त्री ओलीको विश्वासको मतदान सुरू भएको हो।

प्रधानमन्त्री ओलीले आज संसदमा आफूलाई विश्वासको मत दिन संसदसामू आग्रह गरेका छन्। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय