‘स्लिम’ युवतीहरुको विवाह नै हुँदैन यहाँ !
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

काठमाडौ , फागुन ८ : यो संसार पनि विचित्रै छ । संसारमा सबै महिलाहरु आफ्नो शरिर जिरो फिगर र सुन्दर बनाउनको लागी कुँदिरहेको हुन्छन् । तर यो संसारमा यस्तो देश पनि छ । जहाँ विहे गर्नको लागी सुतेर र खाएर मोटी बन्नतर्फ लागिरहेका छन् । हाम्रो देश र यो देशको संस्कार सुन्दा उल्टो हुन्छ ।

यो देशको नाम मरिसस हो । यो देशकोे सिद्धान्त भनेको खाउ, पिउ, सुखसँग बसौ भन्ने हो । जुन देशमा विहे गर्नको लागी वजनदार र मोटी हुनुपर्छ । यस्ता शरिरको संरचना भएको युवतीहरु मात्र युवकहरुको रोजाइमा पर्छन् । त्यसैले मरिससको अविवाहित केटीहरु आफु मोटी भएमा धेरै खुसी हुन्छन् । यो देशका युवतीहरुलाई परिवारले समेत धेरै खान र मोटाउन दबाब दिन्छन् । किनभने पातली वा स्लिम भयो भने विहे नै हुदैन् ।

कारण यस्तो छ

मरिससको मान्यता अनुसार बेहुलीको वजन बढि भएमा बेहुलीले घरमा खुसी र शौभाग्य लिएर आउने आम मानिसहरुको विश्वास रहेको छ । तर हाम्रो देशमा शरिरको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय