कोरोनासम्बन्धी गीत आऊ माया गरौँ सार्वजनिक
मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको कोरोनासम्बन्धी गीत सार्वजनिक भएको छ । प्रवक्ता शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारेका हुन् ।

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको थियो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गरिएको थियो । ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय