दुर्गेश थापाको फरक शैलीको गीत ‘माक्सर’
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख ४ : दुर्गेश थापाको नयाँ फरक शैलीको गीत ‘माक्सर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गेश कै स्वर, शब्द, संगीत रहेको छ ।

संगीत संयोजन भने साहस शाक्यले गरेका हुन् । गीत मार्फत बिकृति माथि उनले प्रहार गरेका छन् ।

भिडियोमा शिव विकको निर्देशन, अरोन अशोक कुमारको छायांकन तथा मिलन बिश्वकर्माको सम्पादन रहेको छ । दुर्गेशको साथमा भिडियोमा सोनीका रोकाया, जेम्स बिसी, विकाश लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय