सुधिर र रियाशाको दोश्रो गीत ‘छन् छन् चुरा’
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडौं, असार ३१ : निर्देशक प्रिस्पन कार्कीको नयाँ तीज गीतको  ‘छन् छन् चुरा’को  भिडियो सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको सुमधुर आवाज  रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा शंखर लामिछानेको शब्द शृजना र संगीत रहेको छ।

गीतको भिडियोमा मोडल रियासा दाहाल र सुधिर श्रेष्ठको धमाकेदार अभिनय देख्न सकिन्छ । यस गीतलाइ बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश अयेरले गरेका हुन्। त्यसैगरी यस गीतको भिडियोमा नविन निरौलाले सम्पादन तथा रंग भरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय