‘पिरतीको गुन्द्री’मा सरोज र आश्मा
शनिबार, साउन ०३, २०७७ मा प्रकाशित

काठमाडाै‌, साउन ३ : डेभिड शंकर र विनी श्रेष्ठको आवाजमा समावेश ‘पिरतीको गुन्द्री’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विष्णु विरही श्रेष्ठको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत छ । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले मोडलिङ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय