प्रमिलाकाे ‘माइतीघर के छ र मेरो’ सार्वजनिक
बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

काठमाडौं, साउन ८ : गायिका प्रमिला खत्रीको तीज विशेष गीत ‘माइतीघर के छ र मेरो’ सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत समेत खत्रीकै रहेको छ।

दिपक पन्तको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन वीरेन्द्र भाटले गरेका छन्।  भिडियोमा पनि गायिका खत्रीको अभिनय र नृत्य देख्न पाइनेछ।

उनलाई गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदिले साथ दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय