मेलिनाकाे ‘नजानेर होइन’ मा कृष्णको निर्देशन भिडियो सार्वजनिक
सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित

काठमाडौं, भदाै ८ : मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कृष्ण पौडेलको निर्देशनमा रहेको ‘नजानेर होइन’ बोलको गीतमा केशव शर्मा बेलवासेको शब्द रहेको छ भने एमडी वारिस खानको संगीत रहेको छ ।

भिडियोमा मिलन दाहाल, मनिता रेग्मी र बिमला लुइँटेलको अभिनय रहेको छ । भिडियोको छायाङ्कन तथा सम्पादन युवराज खत्रीले गरेको हुन् ।

https://youtu.be/QdG30RcbZmc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय