फोटोफिचरः गुलरिया नगरपालिकाका कर्मचारीको स्वाव संकलन
मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

बर्दिया,असोज १३ गुलरिया नगरपालिकामा आईतवार एक जना कर्मचारीको स्वाव परीक्षणको रिपोर्ट बाट कोरोना पुष्टि भएको छ । नगरपालिकाको अत्याआवश्यक बाहेकका काम काज ठप्प गरेर कर्मचारीको स्वाव संकलन नगर प्रशासनले गरेको छ । स्वाव परीक्षणको रिपार्ट पछि चुस्त दुस्त रुपमा नगरपालिकाले सेवा सुचारु गर्ने प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । तस्बिर मुकन्द अर्यालको फेसवुक वाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर