गोतामकोट गाउँ
सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित

गौतमहरुको उदगम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय