बाह्रदशीका कृषले गरेको मकैखेती
सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित

बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा गरिएको व्यवसायिक मकैखेती । गाउँपालिकाले कृषकका लागि बीउ र सिँचाइको व्यवस्था गरेपछि बाह्रदशी गाउँपालिकाका कृषकले अहिले व्यवसायिक रुपमा मकैखेती गर्दै आएका छन ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय