पञ्चकोट
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

बागलुङ, फागुन ८ : पञ्चकोट – बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट । पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि बिस किमि पञ्चकोट पुगिन्छ । पञ्चकोटमा एकसय आठ फिटको कलश निर्माण शुरु गरिएको छ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय