टेन्टमा मूर्तिकार
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

बागलुङको गलकोट नगरपालिका–५ स्थित टेउवामा जारी अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी कलाकारका लागि राखिएका टेन्ट । यही फागुन २१ गतेसम्म चल्ने कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी छन ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय