कुमारी नृत्य
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको व्यास नगरस्तरीय बहुसांस्कृतिक महोत्सवमा नेवार समुदायको कुमारी नृत्य प्रस्तुत गर्दै युवती । बिहीबारसम्म चल्ने महोत्सवमा १५ जातिका विभिन्न मौलिक संस्कृति प्रस्तुत गरिनेछ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय