माटोका भाडामा आकर्षण
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

तनहुँको दमौलीमा जारी व्यास नगरस्तरीय बहुसांस्कृतिक महोत्सवमा बिक्रीका लागि राखिएको माटोका भाडा हेर्दै सर्वसाधारण । महोत्सवमा राखिएको स्टलमा माटोका भाडा किन्न सर्वसाधारणको भीड लागेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय