वृद्ध पानी बोक्दै
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

पोखरा महानगरपालिका –१७ रातोपैह्राका ७८ वर्षिय शोभाखर अधिकारी खानेपानी बोकेर घरतिर जादै । मूलबाट आएको पानी शुद्ध र स्वस्थ्य भएपछि उहाँ दैनिक २० मिनेट हिडेर ड्यामसाइडदेखि डोकोमा यसरी नै पानी लैजाने गर्नुहुन्छ । अधिकांश स्थानीयवासी यहाँको पानी पिउने गरेका छन् । राधिका कंडेल

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय