सबिता भण्डारी प्रकरण: बाहिरियो ससुराको यस्तो घिनलाग्दो कर्तुत (भिडियो)

जेठ २५, २०७८

फरकसमाचार


चितवन ।

आफ्नै ससुराले बुहारीको   गोप्य   अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

 

आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता ? त्यो आउन बाँकी नै रहेको छ ।

 

सबिता भण्डारीको माइतीपक्षले हत्यानै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आत्महत्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

 

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दुर्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।

 

हेर्नुहोस तलको भिडियोमा :-