निर्माणाधीन रङगशाला
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

पोखरा महानगरपालिका-१० मा निर्माणाधीन रङगशालाको ९० प्रतिशत कार्य सम्पन्न भएको छ । आगामी चैतभित्र एक अर्ब २८ करोडको लागतमा निर्माण सकिने छ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय