प्लम्बिङ तालीममा सहभागी युवा
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ को आयोजना र कान्तिपुर बहुप्राविधिक शिक्षालयको सहयोगमा सञ्चालित प्लम्बिङ तालीममा सहभागी युवा । तालीममा २० जना युवाहरुको सहभागिता रहेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय