नृत्य प्रस्तुत गर्ने तयारीमा
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

खोटाङको दिक्तेलमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोसत्सव २०७६’ मा नृत्य प्रस्तुत गर्ने तयारी गर्दै कलाकार । स्थानीय उत्पादनलाई बजारीकरण तथा जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले उद्योग वाणिज्य सङघ खोटाङले दशदिने महोत्सवको आयोजना गरेको हो ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय