अभिनेत्री रिमा विश्वकर्मा र बेनिशा हमाल लेस्बियन !
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

काठमाडौं, फागुन २० : अभिनेत्री रिमा विश्वकर्मा र बेनिशा हमालको समलिंगी (लेस्बियन) प्रेम दर्शाएको एउटा म्युजिक भिडियो नकारात्मक टिप्पणीको फन्दामा परेको छ । मैले भुल्न खोजेपनि मनले भुल्न मान्दैन बाेलकाे गीत रहेका छ ।

सामाजिक सञ्जाल फेसबुकको एउटा ग्रुप (एमआरआर)ले प्रमोशन गरेका कारणले भिडियोको भ्युज बढेको भन्दै युट्युवमा डिसलाईकसहित नकारात्मक टिप्पणी गरिएको हो ।

प्रविन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा दर्पण यात्रीको शब्द, जीतेन लामाको संगीत र अन्जु पन्तको स्वर छ । म्युजिक भिडियो यस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय