जैकलीन फर्नांडिज र आसिम रियाज म्युजिक भिडियो
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

काठमाडौं, फागुन २९ : बलिउड अभिनेत्री डीवा जैकलीन फर्नांडिजकाे अभिनय रहेकाे नया म्युजिक भिडियो सार्बजनिक भएको छ । कर्लसले च्यानलले सञ्चालन गर्ने टेलिसिरियल बिगबसको प्रथम रनरअप असिक रियाज पनि देखिएको छन् । नेहा कक्कड र राजा हसनको बोल रहेका होलीको गीत ‘मेरे अंगने मे तुमारा क्या काम’ भन्ने बाेल रहेका छ ।

म्युजिक भिडियो रिलिज हुनु अगाडि नै चर्चा पाइसकेको थियो । चर्चामा आएको कारण जेकलिन वा होलीको गीत भएर होइन् सबैले मन पराएको विगबसका रनरअप आसिम रियाजको पहिलो म्युजिक भिडियो भएर हो । उनकै नाममा प्रचार गरिएपनि उनी एकछिन मात्र देखिएको छन् । जेकलिनको नै मुख्य भुमिका छ । यो सालको सबभन्दा बढि चलेको होली गीत यही भएको छ । यसले सामाजिक सञ्जालमा राम्राे दर्शक पाइरहेकाे छ भने आसिमकाे फ्यानहरूले कम समय मात्र देखाएकाेमा गुनासाे पनस गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय