बर्दिया स्थित भादा नदीमा स्थानीयबासी दाउरा बटुल्दै
मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित

बर्दियाको भादा नदी स्थित स्थानीयबासीहरुले विहान साझ खाना पकाउनकोे लागि नदी किनारमा बगेर आएको दाउरा बटुल्दै आएका छन् ।

गत समयमा नदी किनारमा दाउरा बटुल्ने क्रममा बबई नदीमा ३ जना बेपत्ता भएका भध्ये भने २ को शव फेला परेको थियो ।

नदी बढेको समयमा स्थानीयबासीले दाउरा बटुल्ने गरेका छन् । तस्वीर करन : चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर