सर्पले टोकेर मृत्युको नजिक पुगेको बालकलाई अस्पतालले ४८ घण्टा भेन्टिलेटरमा राखेर बचाउँन सफल । बर्दिया अस्पतालका मेसु सुभाष पाण्डे (भिडियोसहित)

असोज ०८, २०७८

फरकसमाचार


बिहान सर्पले टोकेको बालकलाई ३ बजे अस्पतालको इमरजेन्सी वार्डमा ल्याएको अस्पतालका मेसु पाण्डेले बताए । ढिलो गरेर बालकलाई अस्पताल ल्याउँदा बालक मृत्युको नजिक पुगेकोले तत्काल उपचार गर्न सुरु गरेको उनको भनाई छ ।