चितुवाले एकै रातमा २२ बाख्रा मारेको प्रकरण (फर्म संचालक चन्द्रकान्त पौडेलले भिडियोसहित)
बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

पौडेलका अनुसार चितुवाले ३ लाख बराबरको क्षेति गरेको छ । ‘बाख्रा फर्मबाट आर्थिक लाभ लिई घर खर्च चलाउदै आएको’ उनले भने ‘२२ वटा खसी बाख्रा चितुवाले खाँदा आफुलाई धेरै घाटा भएको छ ।’ ‘ऋण लिएर फर्म संचालन गरेको थिए’उनले भने,‘अब कसरी ऋण तिर्ने चिन्ताले निद्रा बिथोलिरहेको छ ।’ सिडिओ शन्त बहादुर सुनारले फर्म अनुगमन गर्दा मनमा हौसला उत्पन्न भएको पौडेलले बताए । ‘सिडिओ साव आएर क्षति पुर्तीका पहल गरिदिने आश्वासनले शरिरमा घाम लागेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय