बर्दियाबाट केन्द्रिय सहमहामन्त्रीमा किशोरसिंह राठोर बिजयी
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

बर्दिया, पुस २ (फरकसमाचार)
नेपाली काँग्रेसको इतिहासमा नै प्रहिलो पटक बर्दियाबाट केन्द्रिय पदाधिकारीको सहमहामन्त्रीमा किशोर सिंह राठोर बिजयी भएका छन् । खसआर्यको सहमहामन्त्रीमा बिजयी भएका राठोर देउवा प्यानलका हुन् ।

राठोरले देवराज चालिसेलाई हराउदै बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय