अबैध सामान बरामद
बुधबार, चैत ०१, २०७९ मा प्रकाशित

बर्दिया,चैत ०१ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

मधुवन नगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलबार अबैध सामान बरामद गरेको हो । ईलका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।

बरामद सामानमा सवारी साधनका पाट पुर्जा, खाद्य सामाग्री चिनी, मैदा, पतासा मिठाई र हाडवायरका सामान मुल्य रु ६८ हजार ८ सय ७० बराबर रहेको छ । बरामद सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय