बुधबार, माघ ०८, २०७६
मा प्रकाशित
0
Shares
एरियल फोटोले शूलन शहरको मालिग गाउँमा हिउँको दृश्य । उत्तर चीनको जिलिन प्रान्तमा मगलबार बरफ र हिउँले ढाकेकाे शूलन शहर । हिउँदमा लोकप्रिय पर्यटन स्थलहरू विकास गरेर स्थानीय मानिसहरूलाई राम्राे आम्दानी गरेका छन् ।

तस्बिर : सिन्हवा/रासस