बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

५ कार्तिक, बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर