पढाई खर्च जुटाउन गिटटी कुटदै
सोमबार, माघ २७, २०७६ मा प्रकाशित

जाजरकोट, माघ २६ : भेरी नगरपालिका–२ बाहुनथानास्थित शंकर भवन माविमा कक्षा २ मा पढने चन्द्रा घर्ती, कक्षा १ मा पढने रुपेश पुन र कक्षा २ मा पढने सुस्मिता पुन पढाई खर्च जुटाउनका लागि बाहुनथानमा गिटटी कुटदै ।

तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित खवर