लागू औषधसहित दुई जना पक्राउ

सोमबार, भदौ १६, २०८२

बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो ।

दुई फरार प्रतिवादी पक्राउ

सोमबार, भदौ १६, २०८२

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ का ४० वर्षीय मोहम्मद कलिम खाँ र गेरुवा गाउँपालिका–१ बनजरियाका ३३ वर्षीय सिताराम थारु रहेका छन् ।

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ’ भन्ने नाराले सार्थकता पाईरहेको छ : अध्यक्ष ज्ञवाली

आइतबार, भदौ १५, २०८२

गुलरिया महिला उद्यमि संघ बर्दियाको तेस्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै ज्ञवालिले भनिन्, ‘मन्त्रालयमा रहेका कार्यकक्ष वा सभा हलमा स्वदेशमा उत्पादन भएको सामान प्रयोग गरिरहेको देख्दा,अब स्वदेशि खाउँ,स्वेदेशि लगाउँ भन्ने नाराले सार्थकता पाईरहेको देखिरहेको छु ।’

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

पाँच वर्षको उमेरमा घर–परिवार छोडेर पढ्नलाई अरूको घरमा काम गरेर बस्दाको क्षण ज्यादै पीडादायी थियो । तर, सानैदेखि घरबाहिर बसेर गरेको मिहिनेतले आज खुसी दिएको छ । सायद घर नछोडेको भए पढ्न पनि सक्थिनँ होला । अनि सीप सिकेर व्यवसायी पनि बन्थिनँ होला ।